Shopping Cart
सेयरबाट करोडपति

सेयरबाट करोडपति

गरिब धनि बन्न चाहन्छ र धनि झन् धनि बन्न, अर्थात् पैसा कमाउने रहर सबैमा हुन्छ | तर, सानो पुँजीबाटधनि बन्न सकिदैन भन्ने आम बुझाईभन्दा केहि फरक सोच पनि राख्न सकिन्छ | हजारबाट लाख हुँदै करोडसम्म पुग्न सेयर बजारलाई 'भर्जिन ल्याण्ड' बनाउने आधार हो - सेयरबाट करोडपति |
पैसा बनाउन कति, कसरी र कस्तो दुख गर्ने भन्ने आवश्यकता र अवसरले निर्धारण गर्छ | तर, पैसा कमाउनकै लागि जीवनलाई खण्डहर बनाउनु पर्दैन | दैनिक दुइ घण्टा गरिने अध्ययनले वर्तमानमात्र  होइन, जीवनको उत्तरार्ध पनि सुरक्षित गर्न सकिन्छ | यसैको सटिक उत्तर हो - सेयरबाट करोडपति |