Shopping Cart
तीन संवत्सर/Teen sanwatsar

तीन संवत्सर/Teen sanwatsar

नारायणजीले यो पुस्तक लेखेर पाठकहरूलाई ती 'देवता' हरूको परम् आकाङ्क्षासँग साक्षात्कार गराउनुभएको छ जो अरूलाई आफूभन्दा कम क्षमतावान् र होचा देख्छन् । एउटा अर्को सन्देश पनि यसमा छ- सङ्घर्ष जारी नै छ; क्षयोन्मुख छ अरूको सरलता र भावनात्मकताको शोषण । हामी नारायणकै पङ्क्तिमा छौं, हरप्रकारको शोषणविरूद्धको पङ्क्तिमा । यो दस्तावेज त्यसैको एक साक्षी हो ।
-श्यामल
कवि तथा निबन्धकार

Book Title तीन संवत्सर/Teen sanwatsar
Authorनारायण ढकाल
ISBN9789937294256
Edition LanguageNepali
Published Year2021
PublicationSikha Books
Pages163
Category निबन्ध संस्मरण