तिमी आउनु पर्छ/Timi aaunu parchha
-
Writen byBhopendra Bahadur Budha - Publishermix
- Year2026
तिमी आउनु पर्छ...
सोपेन्द्र बहादुर बुढा (भुपेन) नेपाली साहित्य प्रती गहिरो लगाव भएका युवा लेखक तथा स्वास्थ्यकर्मी हुन । मानव जिवनका अनुभूति प्रेम बिश्वास, प्रतीक्षा र मानवीय सम्बन्धको सुक्ष्म भावनालाई शब्दमा उतार्नु उहाँको बिशेष रुचि हो।
"तिमी आउनु पर्छ"... दुई मन, दुई सपना र एउटा अटल बिश्वासको कथा हो। परिस्थितिको परीक्षा, समयको दुरि र नियतिको खेलबिच पनि असल प्रेम कसरी जिवित रहन्छ भन्ने यस उपन्यासको मुल उद्देश्य हो।
यो कथा प्रेम गर्ने, बिछोड सहने, आशालाई जिवित राख्ने र बिश्वासलाई कहिल्यै हार्न नदिने दुई मनहरुको जात्रा हो। परिस्थितिले टाढा बनाए पनि हृदयले प्रेम गर्नेहरुलाई बजिक सखिरहन्छ ।



