Shopping Cart
Aapa Kharpa | आपा क्हार्प

Aapa Kharpa | आपा क्हार्प

अवकाशप्राप्त सिपाही किन पागलपनको हदसम्म समाज सेवामा निर्लिप्त छ ? हजुरबा र नातिको सम्बन्ध किन ढिला गरी स्थापित हुँदै छ ? तोते बोल्ने बालिकाको आँखामा आफ्ना बुबाको कस्तो छवि बनिरहेको छ ? शहरमा नाक अति थेप्चिएका बच्चाहरू किन जन्मिरहेका छन् ? निजामती कर्मचारीलाई एक्कासि केको दुर्गन्धले सताएको होला ? विकास र समृद्धिको नाममा गाउँमा के आइरहेको छ ? के तालबीच बन्दी बनाइएका स्रष्टाहरूले अभियोगबाट मुक्ति पाउलान् ? 'पाठशाला'का 'डब्बु'लाई त्यही अन्दाजमा पोखरातिर डुलिरहेको भेटिएला त !?
यिनै प्रश्नको जवाफ हो, आपा क्हार्प । आपा क्हार्प गुरुङ मिथकीय प्रमुख पात्र हुन्, जसका नौ जना छोराहरू आफ्नै बालाई सिध्याउन उद्यत छन् ।
आफ्ना कथाहरूमा इमान्दार, निर्मम र साहसी बनेर आएका तीर्थ गुरुङको यसअघि पाठशाला उपन्यास प्रकाशित छ ।

Book Title Aapa Kharpa | आपा क्हार्प
Authorतिर्थ गुरुङ
ISBN9789937753005
Edition LanguageNepali
Published Year2021
PublicationBook Hill
Pages2147483647
Category कथा