Shopping Cart
आत्मज्ञानको खोज / Aatmagyanako Khoj

आत्मज्ञानको खोज / Aatmagyanako Khoj

मानिसले जान्नुपर्ने,बुझ्नुपर्ने र गर्नुपर्ने कुरा एउटै छ,त्यो हो 'सत्य' । सच्चा स्वाभाव र स्वरुप नै सत् हो, आनन्द हो। सत्य नचाहने,आनन्द नचाहने कोही छैनन् । सबैको लक्ष्य आनन्द प्राप्त गर्नु हो । तर कसरी ? प्रस्तुत पुस्तकमा आफुलाई कसरी चिन्ने वा बुझ्ने अनि सत्कार्यमा लागि आनन्द प्राप्त र सफल जीवन व्यतित गर्ने उपाय बारे स-साना घटना,उपमा तथा कथाका माध्यमबाट सरल र स्पष्ट रुपमा प्रस्तुत गरिएका छन् ।
"ज्ञानको लागि ध्यान सबभन्दा महत्वपुर्ण साधन हो किनकि ध्यानले मनलाई शान्ति प्रदान गर्छ, शान्त मनमा मात्र साक्षीभाव प्रकट हुन्छ ।"

Book Title आत्मज्ञानको खोज / Aatmagyanako Khoj
Authorनरेन्द्रनाथ भट्टराई
ISBN9789937900379
Edition LanguageNepali
Published Year1987
PublicationEducational Book House
Pages203
Category दर्शन सन्दर्भ पुस्तक सेल्फ हेल्प/उत्प्रेरणात्मक