Shopping Cart
अनुहारहरु। Anuharaharu

अनुहारहरु। Anuharaharu

"कति मीठोसँग बान्की मिलाएर पस्किन सकेको यौनका कुराहरू । चुम्बकले फलाम तानेझै तानिरहने कस्तो लालित्यपूर्ण भाषा । प्रत्येक कथामा बेग्लाबेग्लै स्वाद र मीठास ! कुनै कथा पढिसक्दा दिमागमा झड्का लागेजस्तो हुने । कुनैले चाहिँ मनै कटक्क बनाइदिने । यी कथाकारलाई त मान्नैपर्छ... ।
तर अचम्म । यति सुन्दर कथाका शिल्पी अहिलेसम्म किन चर्चाको बजारबाट ओझेल परेका होलान् ?"
यो कथासङ्ग्रह पढ्न शुरू गरेपछि सायद तपाईले यसै भन्नुहुनेछ । हामीले पनि यसै भन्यौं र 'अनुहारहरू'लाई तपाई समक्ष ल्याउन आवश्यक ठान्यौँ।

Book Title अनुहारहरु। Anuharaharu
Authorश्रीरामसिंह बस्नेत
ISBN9789937919838
Edition LanguageNepali
Published Year2018
PublicationManjari Prakashan
Pages200
Category कथा