Shopping Cart
अतृप्त अवसर । Atripta Awasar

अतृप्त अवसर । Atripta Awasar

अतृप्त अवसर: अनुकूल समयको असहज अर्थ-राजनीतिक विचार


पछिल्लो बाहिरी पृष्ठबाट



शासकीय स्थिरता र विकासले समाउन सक्ने गतिका दृष्टिले २०७४ देखि २०७८ को अवधि नेपालको इतिहासमै उल्लेख्य थियो । यस कालखण्डको अर्थ-राजनीतिक रेकर्ड राख्ने उद्देश्यसहित वरिष्ठ अर्थशास्त्री स्वर्णिम वाग्लेद्वारा प्रकाशित २५ ओटा लेखको यो सँगालोको महत्त्व चिरस्थायी छ । सरकार सञ्चालनसँग गाँसिएका नीति, बजेट र आयोजनाबारेको टिप्पणीसँगै नेपालको दीर्घकालीन विकास रोडम्यापमा अन्तर्निहित सोच, मान्यता र दर्शनबारे वाग्लेले राखेका विचारले हाम्रो समाज र आगामी सरकारहरूलाई दिशानिर्देश गर्नेछन् । तथ्यसङ्गत तर्क र प्रक्षेपण त हुन्छन् नै, युवा पुस्ताले पर्न सक्ने भर, लिन सक्ने प्रेरणा र बोक्न सक्ने आशा उनका लेखहरूमा म पाउँछु ।
- गगन थापा, सांसद


Book Title अतृप्त अवसर । Atripta Awasar
AuthorNetra Tamang
Edition LanguageNepali
PublicationFineprint Books
Category राजनीति सन्दर्भ पुस्तक