Shopping Cart
एक बागी / Ek Bagi

एक बागी / Ek Bagi

" विद्यार्थी र शिक्षकको हैसियतले अमेरिकाका विभिन्न  विश्वविद्यालयमा मिसेल फुकोदेखी ज्याक्स डेरिडासम्मका प्रवचन सुनेकी छु । तथापी, चाबहिलको पिङ्गमा एउटा जीवित बिद्यालयमा बसेर मात्रै बल्लतल्ल साहित्यको सत्य अर्थ र सामाजिक सम्भावनाबारे अलिकता बुझन पाएकी छु ।"


-मेरी डेशेन 


"उहा सानाजिक न्यायको बिषयलाई आत्मसात् गरेर लेख्ने लेखक हो । मलाई लाग्छ, नागरिक अधिकारको सवाल उठाउने उहाको चिन्तन उदारवादमा आधारित छ ।"


-मन्जुश्री थापा 


 


"विचारधाराका दृष्टिकोणबाट हेर्दा खगेन्द्र दाइ आस्थाका पहरेदार हुन् , बन्दि होइनन् ।"


-सिके लाल 

Book Title एक बागी / Ek Bagi
Authorलोइड आलेक्जान्डर
Edition LanguageNepali
PublicationBela Publication
Category जीवनी राजनीति समाज