Shopping Cart
कम्युनिस्ट स्कूल / Camunist school

कम्युनिस्ट स्कूल / Camunist school

मार्सवाद सर्वहारा वर्गको संघर्स र मुक्तिको दर्शन हो।  द्वन्दात्मक एवं  ऐतिहासिक भौतिकवाद, अतिरिक्त मुल्यको सिद्दान्त , वर्गसंघर्ष, सर्वहारा वर्गको अधिनायकत्व र राज्यको बिलोपिकरणजस्ता आधारभूत प्रस्तावनाका कारण मर्सवाद  विश्वभरि सर्वहारा / श्रमजीवी वर्गको मुक्तिदर्शन र विज्ञानका रुपमा स्थापित छ।  नेकपा प्रस्तुत पुस्तक 'कम्युनिस्ट स्कूल' मार्सवादी विश्व दृष्टिकोण निर्माण एवं  अध्ययनको व्यवस्थित पद्दतिका निम्ति महत्वपुर्ण छ।  लेखकलाई राजनीतिक एवं  लेखकीय क्षेत्रमा निरन्तर प्रगतिको शुभेच्छा व्याक्त  गर्दछु।


-क. प्रचण्ड 

Book Title कम्युनिस्ट स्कूल / Camunist school
Authorडा. रामप्रसाद ज्ञवाली
Edition LanguageNepali
PublicationIndigo inc.
Category राजनीति