Shopping Cart
आधुनिक नेपालको इतिहास/ History Of  Modern Nepal

आधुनिक नेपालको इतिहास/ History Of Modern Nepal

प्रथमतः आधुनिक नेपालको इतिहास नामक यो पुस्तक त्रिभुवन विश्वविद्यालयको तीनवर्षे बी. ए. दोस्रो वर्ष (His. 313) र बी. एड्. प्रथम वर्ष (His. 312) को Modern Nepal पत्रको पाठ्यक्रमानुसार तयार गरिएको हो। यस पुस्तकले सम्बन्धित तहका विद्यार्थीहरूको आवश्यकतालाई पूर्ण रूपले पूरा गर्नुका साथै स्नातकोत्तर (एम्. ए. एम्. एइ.) तहका विद्यार्थीहरूलाई पनि सम्बन्धित विषयमा सहायता पुग्ने विश्वास लिएको छु। नेपालको इतिहासमा चाख राख्ने अन्य सम्पूर्ण विद्वान् महानुभावहरूका लागि पनि यो पुस्तक रुचिकर हुनेछ भन्नेमा म आशावादी छु।

Book Title आधुनिक नेपालको इतिहास/ History Of Modern Nepal
Authorप्रा.डा. नारायणप्रसाद संग्रौला
ISBN9789994618545
Edition LanguageNepali
Published Year1997
PublicationVidhyarthi Pustak Bhandar
Pages565
Category आर्थिक इतिहास राजनीति