Shopping Cart
धनि बन्ने वैज्ञानिक सुत्र/Dhani banne baigyanik sutra

धनि बन्ने वैज्ञानिक सुत्र/Dhani banne baigyanik sutra

धेरै सफलता प्राप्त गर्न मानिसहरु आफ्नो समयलाई व्यर्थमा वा अप्ठ्यारा तरिकामा तथा विनाशकारी विचारहरुमा अल्फाउंदैनन् । उनीहरू रचनात्मक ढंगले सोच्दछन् अनि उनीहरूलाई यो कुरा पनि थाहा हुन्छ कि आफ्‌नो सोचाइको तरिकाले नै सफलताको तय गर्छ ।
-डा. सेमोर एपस्टिन
महान् मानिसहरुको मस्तिष्क धनाढ्य बन्ने उद्देश्यले भरिएको हुन्छ भने अरु मानिसहरुसंग मात्र इच्छा हुन्छ ।
- वासिङ्टन इरविङ
पैसा कमाउने प्रयत्न गर्दागर्दै असफल हुने मानिसहरु ती मानिसहरुभन्दा लाखौँगुना राम्रा हुन्छन् जो केही पनि नगरीकन पैसा कमाउँछन् ।
-लाएड जोन्स
पैसा कमाउने सानातिना योजना नबनाउनुहोस्, त्यसमा मानिसहरुको हृदयमा जोस हुनेखालको जादू हुँदैनन् । ठूलो योजना बनाउनुहोस्, पूर्ण आशाका साथमा उचाइतर्फ बढ्नुहोस् र पैसा कमाउनुहोस् ।
-डेनियल एच बर्नहम

Book Title धनि बन्ने वैज्ञानिक सुत्र/Dhani banne baigyanik sutra
Authorसुरेश पद्मनाभन
ISBN9781234567897
Edition LanguageNepali
Published Year2021
PublicationIndigo inc.
Pages214
Category अनुवादित सामग्री सेल्फ हेल्प/उत्प्रेरणात्मक