Shopping Cart
ध्यान र योग / Dhyan Ra Yog

ध्यान र योग / Dhyan Ra Yog

विश्वभर प्रचलित रहेका ध्यान र योगका बारेमा रोचक र तथ्यपरक जानकारीहरू समेटिएको यस पुस्तकले ध्यान र योगाभ्यासका विधिहरू पनि सिकाउँछ । जटिल प्रकारका ध्यान तथा योगको अभ्यास गर्न चाहनेहरूलाई योग्य गुरुकहाँ पुग्नका लागि मार्गदर्शन पनि प्रदान गर्छ ।

यसका लेखक आफै पनि ध्यान र योगका अभ्यासी हुन् । यो पुस्तक गहन अध्ययन, स्वअभ्यास र खोजपछि लेखिएको छ । यसलाई गम्भीरतापूर्वक अध्ययन गर्नु भयो भने तपाइँको जीवनमा आमूल परिवर्तन आउनेमा हामी ढुक्क छौं ।