Shopping Cart
मानसिक स्वास्थ्यका विविध अनुभव / manasikswasthyakavividanubhav

मानसिक स्वास्थ्यका विविध अनुभव / manasikswasthyakavividanubhav

मानसिक रोग भनेको के हो ?, मानसिक रोगप्रतिको सामाजिक धारणा कस्तो छ ?, मानसिक रोगी र तिन परिवारका सदस्यहरुले ख्याल गर्नुपर्ने कुराहरु केके हुन ? लगायत मानसिक स्वास्थ्य–क्षेत्रबारे आधारभूत जानकारी दिने पुस्तक हो यो ।
पुस्तकले सामाजिक प्रतिस्ठाका कारण रोग लुकाएर बसेका, गलत उपचार विधि अपनाइरहेका, मानसिक रोगीका बारेमा भ्रम पालेर बसेकाहरुलाई उपयोगी जानकारी प्रदान गर्छ अनि कहाँ कसरी उपचार गर्ने भनेर अलमलिएकाहरुर्ला सही मार्गनिर्देश गर्छ ।

Book Title मानसिक स्वास्थ्यका विविध अनुभव / manasikswasthyakavividanubhav
Authorडा. विश्वबन्धु शर्मा
ISBN9789937712477
Edition LanguageNepali
Published Year2013
PublicationManjari Prakashan
Pages166
Category स्वस्थ्य