Shopping Cart
Nepali Lokkatha | नेपाली लोककथा

Nepali Lokkatha | नेपाली लोककथा

कुनै पनि राष्ट्र तथा जातिको जीवित परम्परालाई पुस्तान्तरण गर्ने लोक साहित्यको एउटा महत्त्वपूर्ण विधा हो, लोककथा ।नेपालका विभिन्न भू-भाग तथा नेपालबाहिर बसोवास गर्ने विविध जातिहरूमा प्रचलित १२२ वटा लोककथाहरूको यो सङ्ग्रहमा वैज्ञानिक सङ्कलन, सामाजिक-सांस्कृतिक व्याख्यान, तुलनात्मक अध्ययन तथा वर्गीकरण गरिएको छ ।
लोककथामा हुने सामाजिक विश्वास, स्थानीयता र भाषाको स्वाभाविक लवजलाई हुबहु प्रस्तुत गरिएको यो सङ्ग्रह साक्षर पाठकदेखि प्राज्ञिक वर्गका निम्ति सङ्ग्रहणीय दस्तावेज हो ।

Book Title Nepali Lokkatha | नेपाली लोककथा
Authorतुलसी दिवस
ISBN9789937935173
Edition LanguageNepali
Published Year1975
PublicationBook Hill
Pages563
Category कथा