Shopping Cart
नेपामा गरिबी निदान र उपचार/Nepalmaa garibi

नेपामा गरिबी निदान र उपचार/Nepalmaa garibi

पछिल्लो पुस्ताका नेपालीहरु जसमा निर्वाचित विभिन्न तहका सरकारहरुमा कार्यरत योजना तथा नीति कार्यान्वयनमा जिम्मेवार पदाधिकारी पनि पर्दछन् । वहाँका विचार र विद्वत्ताबाट लाभान्वित हुनेछन्, किनकि यो पुस्तक सुचित गर्न सफल र विचारोत्तेजक पनि छ । २१ औं शताब्दीमा गरिबी इतिहास बन्न सक्दछ भन्ने यस पुस्तकको अति महत्वपूर्ण जिकिरप्रति म पनि पूर्ण रुपमा सहमत छु ।...
डा. स्वर्णिम वाग्ले
पूर्व उपाध्यक्ष, राष्ट्रिय योजना आयोग