Shopping Cart
सार्वजनिक प्रशासनका चुनौती र सुधारका क्षेत्र/Sarvajanik prashasanaka chunauti

सार्वजनिक प्रशासनका चुनौती र सुधारका क्षेत्र/Sarvajanik prashasanaka chunauti

दोश्रो विशेष सामग्रीको रुपमा सार्वजनिक प्रशासनका चुनौती र सुधारका क्षेत्रहरु विषयमा विशेषांक लिएर यहाँहरू समक्ष प्रस्तुत भएका छौं। यस विशेषांकमा समावेश गरिएका सामग्रीहरूले सार्वजनिक प्रशासनका विभिन्न क्षेत्रमा देखिएका चुनौती र तिनको सामना गर्ने उपायहरूको जानकारी प्राप्त गर्न सहयोग पुग्ने आशा लिएका छौं। यसको साथै, लोक सेवा आयोगका विभिन्न परीक्षाहरूमा सहभागी हुन चाहनेहरूका लागि समेत यस विशेषांकमा समावेश गरिएका सामग्रीहरू उपयोगी हुनेछन् भन्ने कुरामा हामी विश्वस्त छौं।

Book Title सार्वजनिक प्रशासनका चुनौती र सुधारका क्षेत्र/Sarvajanik prashasanaka chunauti
Authorसोपान मासिक
Edition LanguageNepali
Published Year2018
PublicationMakalu publication house
Pages535
Category आयोग आर्थिक