Shopping Cart
नेपालमा मेरो खोजयात्रा । Nepalma mero khojyaatraa

नेपालमा मेरो खोजयात्रा । Nepalma mero khojyaatraa

टोनी हागन सन् १९५० मा स्विस सरकारले ६ महिनाको लागि नेपाल पठाएको प्राबिधिक सहयोग टोलीको सदस्य को रुपमा पहिलोपटक नेपाल आएका थिए । त्येस प्राबिधिक टोलीको मुख्य काम नेपालमा पश्चिममा सैलिको बिकाश पदत्ति थाल्न र प्राकृतिक खनिज भण्डार पता लगाउन नेपाल सरकारलाई मद्दत गर्नु थियो । सरकारको अनुमति बेगर बिदेशीहरुले नेपाल आउन र काठमाडौँ बाहिर यात्रा गर्न नपाउने त्येस्तो बेलामा स्विस टोलीको सदस्य भएको नाताले टोनी हागनले नेपालको ग्रामिण इलाका चाहर्न पाए । त्येस घुमाइको अनुभवबाट हागनलाई त्यति बेलासम्मा 'अग्यात भुमि' भनेर चिनिएको नेपाल बारे अजै जान्ने बुज्न्ने कौताहल जाग्यो । उनको नेपालसितको पाँच दशकभन्दा लामो र निकट सम्बन्धको सुरुआत त्येहिबाट भएको थियो । 

Book Title नेपालमा मेरो खोजयात्रा । Nepalma mero khojyaatraa
Authorटोनी हागन
ISBN9789937597685
Edition LanguageNepali
Published Year2021
PublicationHimal Kitab
Pages314
Category इतिहास गैरआख्यान