Shopping Cart
पुर्विय चिन्तन परम्परा/ Purbiya chintan parampara

पुर्विय चिन्तन परम्परा/ Purbiya chintan parampara

पूर्विय चिन्तन परम्पराको पठन र परिमार्जनमान समर्पित गरिसकेपछि मैले भिन्न प्रकाशमा पूर्वीय जगत् देख्न थालें। मलाई लाग्न थाल्यो- बाह्यविश्वबाट तानेको ज्ञानमा यतिको आयु समाप्त गर्नभन्दा पहिले मैले आफ्नै उज्यालामा आफूलाई खोज्नु पर्थ्यो। मलाई लाग्यो- प्रत्ये क नेपालीले यो ग्रन्थ एकपल्ट पढ्नै पर्ने रहेछ ।

Book Title पुर्विय चिन्तन परम्परा/ Purbiya chintan parampara
Authorमोहनप्रसाद भण्डारी/भुमिप्रसाद दाहाल
ISBN9789994613854
Edition LanguageNepali
Published Year2010
PublicationVidhyarthi Pustak Bhandar
Pages512
Category दर्शन धार्मिक