Shopping Cart
Antardristi | अन्तर्दृष्टि

Antardristi | अन्तर्दृष्टि

यस पुस्तकमा घर, परिवेश, समाज, १५ वर्षभन्दा बढिको जापान बसाईंका उकालै उकालो, दुख, खुसी, भोगाई, अनुभव र अनुभूती समेटिएको छ । नेपालीहरुकै गौरव लामिछानेको जीवनका आरोहअवरोह समेटिएको संस्मरणात्मक एवम् प्रेरणादायी पुस्तक अन्तर्दृष्टिमा उनले जीवनमा आफू हुनुको अर्थ, आत्मसम्मान, सङ्घर्ष, सफलता, अनुभव उतारेका मात्रै छैनन्, देश विकासको सोच र दृष्टिकोणलाई समेत उजागर गरेका छन् । चितवनको जुटपानीमा सामान्य परिवारमा जन्मिएका लामिछानेले टोक्यो र चुकुबा हुँदै विश्वप्रसिद्ध हार्भर्ड विश्वविद्यालयसम्मको यात्रा कसरी तय गरे ? पुस्तकले यी विषयलाई पनि उजिल्याएको छ ।

Book Title Antardristi | अन्तर्दृष्टि
AuthorDr. Kamal Lamichhane
ISBN9789937665704
Edition LanguageNepali
Published Year2019
PublicationFineprint Books
Pages302
Category आत्मकथा