Shopping Cart
सफल जीवनका सूत्रहरु / Safal jivanaka sutraharu

सफल जीवनका सूत्रहरु / Safal jivanaka sutraharu

विश्वप्रसिद्ध लेखक तथा विचारक स्वेट मार्डनका ओजस्वी विचारहरूबाट संसारका धेरै मानिसहरूको जिन्दगी सफल भएका छन् । जीवनमा सफल हुन को चाहँदैन र ? तर सफलताको चुलीमा पुग्न आफ्नै नियमहरू छन्, जसको निरन्तर प्रयास, अभ्यास र व्यवहारद्वारा मात्र सो कुरा सम्भव हुन्छ । स्वेट मार्डनबाट प्रतिपादित व्यक्तित्व विकास सम्बन्धी १६ उपाय यस पुस्तकमा समेटिएका छन् ।

सफलता हासिल गर्ने सबै मानिसहरूको जीवनमा शुरूदेखि नै महान् उद्देश्य हुन्छ, झलक्क हेर्दा असंभव जस्तो लाग्ने उच्च शिखरमा रहेको आफ्नो अभिष्टलाई तिनीहरू सधैं नियालीरहेका हुन्छन् ।
-स्वेट मार्डन

Book Title सफल जीवनका सूत्रहरु / Safal jivanaka sutraharu
Authorस्वेट मार्डेन
ISBN9789937711180
Edition LanguageNepali
Published Year2004
PublicationEducational Book House
Pages179
Category सेल्फ हेल्प/उत्प्रेरणात्मक