Shopping Cart
Arthat Arthatantra | अर्थात् अर्थतन्त्र

Arthat Arthatantra | अर्थात् अर्थतन्त्र

मापसेजस्तै अब मुलुकलाई अर्को अभियान चाहिएको छ कृजपसे । अर्थात्, कृषि, जलविद्युत्, पर्यटन र सेवा । मलेसियालाई हेरौं न ।
आफूलाई सुधार्ने कुरामा नेपालको निजी क्षेत्र सरकारभन्दा पछाडि छ ।
मुलुकमा तीन सयभन्दा बढी ब्रान्डका पानी बिक्री हुन्छन् । पानीको स्तर कसैलाई मतलब छैन । उपभोक्तामा ब्रान्डको महत्त्व थाहा नहुनु अर्थतन्त्र बच्चै रहेको सङ्केत हो
तेह्रौं शताब्दीमा चीन गएका अरनिको नेपाली रेमिट्यान्स युगका अग्रदूत थिए ।
नेवारको एउटा पुस्ता नै व्यवसायीबाट जागिरे हुन गयो । उता, बाहुनहरू जागिरेबाट व्यवसायी हुन आए । नेपाली अर्थतन्त्रमा यसलाई ठूलो घटनाका रूपमा लिन सकिन्छ ।