Shopping Cart
पोषण र स्वास्थ्य / Poshan Ra Swasthya

पोषण र स्वास्थ्य / Poshan Ra Swasthya

'हामीलाई पूर्ण स्वास्थ्य लाभ गराउने उपचार पोषण मात्र हो, र पोषणलाई मात्रै हामी अरू जुनसुकै उपचारको साथमा पनि प्रयोग गर्न सक्छौं । ख्याल राख्नुहोस्, खाना नै हाम्रो सर्वोत्तम औषधि हो ।
- बर्नार्ड जेन्सेन
खानेकुराहरूमा पाइने पौष्टिक तत्त्वको ज्ञान र हामीलाई चाहिने पौष्टिक तत्त्वको मात्रा थाहा नहुँदा धेरै मानिसहरूमा स्वास्थ्य समस्याहरू देखा परेका छन् । यस पुस्तकको माध्यमबाट स्वास्थ्य विज्ञान, नर्सिङ्ग, चिकित्सा, गृह विज्ञान र शिक्षा शास्त्रका विद्यार्थीहरूका साथै सबै तहका स्वास्थ्य कार्यकर्ताहरू, गृहिणी तथा आमाबाबु समेतले पोषण सम्बन्धी ज्ञान प्राप्त गरी स्वस्थ, सुन्दर र सुखी जीवन बिताउन सक्नेछन् ।

Book Title पोषण र स्वास्थ्य / Poshan Ra Swasthya
Authorरमेशकान्त अधिकारी / Rameshakanta Adhikari
ISBN9789937551489
Edition LanguageNepali
Published Year1998
PublicationEducational Book House
Pages199
Category स्वस्थ्य